Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नबिल बैङ्क बयालिसौँ वर्षमा

नबिल बैङ्क बयालिसौँ वर्षमा
A A+ A-

काठमाडौँ- नबिल बैङ्क स्थापनाको ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैङ्कले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

वार्षिकोत्सवका अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैङ्कले राष्ट्रको आर्थिक समृद्धिमा निरन्तर योगदान गरिरहेको बताउनुभयो । त्यस्तै उहाँले आगामी दिनमा पनि उत्तरदायी एवं नवीन बैङ्किङ अभ्यासमार्फत सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैङ्कले २०८२ असार २६ सम्म कुल चार खर्ब ३३ अर्ब रुपियाँ बराबरको कर्जा व्यवस्थापन गरेको जनाएको छ । सोही अवधिमा पाँच खर्ब ३५ अर्ब रुपियाँ बराबरको निक्षेप सङ्कलन गरेको बैङ्कले जानकारी दिएको छ ।

बैङ्कले वार्षिकोत्सवका अवसरमा असार २८ गतेदेखि भदौ ५ गतेसम्म नयाँ बचत खाता खोल्ने सबै ग्राहकलाई पहिलो वर्षका लागि डेबिट कार्ड निःशुल्क प्रदान गर्ने जनाएको छ । त्यस्तै महिलालक्षित गर्दै ‘स्मार्ट नारी घर कर्जा’ योजना पनि सार्वजनिक गरेको छ ।

2