काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
आजको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १५१.६१ रुपैयाँ र बिक्री दर १५२.२१ रुपैयाँ कायम भएको छ।
त्यस्तै युरो १ को खरिद दर १६९.८० रुपैयाँ र बिक्री दर १७०.४७ रुपैयाँ रहेको छ भने पाउन्ड स्टर्लिङ १ को खरिद दर २०२.८८ रुपैयाँ र बिक्री दर २०३.६८ रुपैयाँ तोकिएको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० रुपैयाँ र बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ।
अन्य मुद्राहरूमा स्विस फ्र्याङ्क १ को खरिद दर १८४.३७ रुपैयाँ र बिक्री दर १८४.९० रुपैयाँ, अस्ट्रेलियाली डलर १ को खरिद दर १०६.३८ रुपैयाँ र बिक्री दर १०६.८१ रुपैयाँ तथा क्यानेडियन डलर १ को खरिद दर १०८.२८ रुपैयाँ र बिक्री दर १०८.७१ रुपैयाँ रहेको छ।
साउदी रियाल १ को खरिद दर ४०.३९ रुपैयाँ र बिक्री दर ४०.५५ रुपैयाँ, कतारी रियाल १ को खरिद दर ४१.६१ रुपैयाँ र बिक्री दर ४१.७८ रुपैयाँ तथा युएई दिराम १ को खरिद दर ४१.२८ रुपैयाँ र बिक्री दर ४१.४४ रुपैयाँ कायम गरिएको छ। मलेसियन रिङ्गिट १ को खरिद दर ३७.११ रुपैयाँ र बिक्री दर ३७.२६ रुपैयाँ रहेको छ।
कुवैती दिनार १ को खरिद दर ४९२.२४ रुपैयाँ र बिक्री दर ४९४.१९ रुपैयाँ तथा बहराइन दिनार १ को खरिद दर ४०१.९४ रुपैयाँ र बिक्री दर ४०३.५३ रुपैयाँ रहेको छ। ओमानी रियाल १ को खरिद दर ३९३.७८ रुपैयाँ र बिक्री दर ३९५.३४ रुपैयाँ तोकिएको छ।


