Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो
A A+ A-

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनार र बहराइन दिनारसहितका अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ।

आज अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ र बिक्री दर १५२ रुपैयाँ ६० पैसा कायम भएको छ। सोमबार डलरको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्री दर १५२ रुपैयाँ २१ पैसा थियो। अमेरिकी डलरको हालसम्मको उच्च विनिमय दर गत जेठ ७ गते १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।

त्यस्तै, युरोको खरिद दर १७० रुपैयाँ ३२ पैसा र बिक्री दर १७० रुपैयाँ ९९ पैसा तोकिएको छ। अघिल्लो दिन युरोको खरिद दर १६९ रुपैयाँ ८५ पैसा र बिक्री दर १७० रुपैयाँ ५२ पैसा थियो। पाउन्ड स्ट्रलिङको खरिद दर २०२ रुपैयाँ ८५ पैसा र बिक्री दर २०३ रुपैयाँ ६५ पैसा कायम भएको छ।

अस्ट्रेलियन डलरको खरिद दर १०६ रुपैयाँ ९८ पैसा र बिक्री दर १०७ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ। यसअघि सोमबार यसको खरिद दर १०६ रुपैयाँ ६७ पैसा र बिक्री दर १०७ रुपैयाँ ०९ पैसा थियो।

कुवेती दिनारको खरिद दर ४९३ रुपैयाँ ५१ पैसा र बिक्री दर ४९५ रुपैयाँ ४५ पैसा छ भने बहराइन दिनारको खरिद दर ४०२ रुपैयाँ ९७ पैसा र बिक्री दर ४०४ रुपैयाँ ५६ पैसा पुगेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

2