Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

तिहार नजिकिएसँगै काठमाडौंका बजारमा किनमेलको चहलपहल

तिहार नजिकिएसँगै काठमाडौंका बजारमा किनमेलको चहलपहल
A A+ A-

काठमाडौं: तिहार नजिकिएसँगै काठमाडौंको असन र भोटाहिटीलगायतका बजार क्षेत्रमा किनमेल गर्नेहरूको भीड बढेको छ। दुई दिनपछि सुरु हुने तिहारका लागि आवश्यक सामग्री खरिद गर्न उपभोक्ताहरू बजारमा निस्किएका हुन्।

यस वर्षको तिहारमा कात्तिक २१ गते काग तिहार र कात्तिक २५ गते भाइटीका परेको छ। तिहारको अवसरमा प्रयोग हुने सप्तरंगी टीका, ओखर, काजु, किसमिस र बदामलगायतका सामग्री खरिद गर्नेहरूको चहलपहल असन र भोटाहिटीमा बढेको छ।

2