Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

तिहारपछि खुलेको सेयर बजारमा सामान्य गिरावट

तिहारपछि खुलेको सेयर बजारमा सामान्य गिरावट
A A+ A-

काठमाडौं: तिहारको लामो बिदापछि खुलेको नेपालको सेयर बजारमा शुक्रबार सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ६.४८ अंकले घटेर २६४८.७४ को बिन्दुमा बन्द भएको छ।

बजारमा आज कुल ३ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभरिमा ३३५ वटा स्क्रिप्टको ३१ हजार ३०४ पटकको कारोबारबाट ७८ लाख ४३ हजार ५८८ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीहरूमध्ये १६० कम्पनीको सेयर मूल्य घटेको छ भने १०९ कम्पनीको सेयर मूल्य बढेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको कुल ४० करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अन्य कम्पनीहरूको कारोबार भने २० करोड रुपैयाँभन्दा कम रहेको छ।

आजको बजारमा स्वेतगंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ७.५६ प्रतिशत कमाएका छन्। अर्कोतर्फ, क्रेष्ट माइक्रो लाइफको सेयर मूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेको छ। समूहगत रूपमा विकास बैंक, होटल, हाइड्रोपावर र निर्जीवन बिमा समूह बढेका छन् भने अन्य समूह घटेका छन्। सर्वाधिक गिरावट अन्य समूहमा ०.९४ प्रतिशतले देखिएको छ।

2