Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

वाइफाइ नेपालले सार्वजनिक गर्यो आफ्नै मोबाइल एप

वाइफाइ नेपालले सार्वजनिक गर्यो आफ्नै मोबाइल एप
A A+ A-

काठमाडौं: नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै नयाँ मोबाइल एप सार्वजनिक गरेको छ। यस एपमार्फत ग्राहकहरूले इन्टरनेट सेवालाई थप सहज र प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो एपको प्रयोगबाट ग्राहकहरूले आफ्नो इन्टरनेटको भुक्तानी विवरण हेर्न, वाइफाइको नाम र पासवर्ड परिवर्तन गर्न तथा इन्टरनेटमा जोडिएका उपकरणहरूको विवरण लिन सक्नेछन्। त्यसैगरी, प्रयोगकर्ताहरूले इन्टरनेटको खपतसम्बन्धी जानकारी लिनुका साथै एनइटिटिभी र राउटरसम्बन्धी समस्याहरूको समाधानका लागि सपोर्ट टिकट समेत पठाउन सक्ने व्यवस्था गरिएको छ।

यसअघि साना कामका लागि पनि पटक-पटक फोन गर्नुपर्ने बाध्यतालाई यस एपले हटाउने र सेवालाई छिटो तथा सरल बनाउने कम्पनीको विश्वास छ। इन्टरनेट सेवाका साथै त्यससँग सम्बन्धित अन्य सुविधाहरूलाई पनि एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एप ल्याइएको संस्थाले प्रष्ट पारेको छ।

आफ्नो इन्टरनेट आफैँ व्यवस्थापन गर्न र जुनसुकै समयमा आवश्यक जानकारी प्राप्त गर्न सहज हुने यो एप हाल गुगल प्ले स्टोरमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। ग्राहकको सेवा अनुभवलाई थप स्तरीय बनाउने प्रयासस्वरूप यो प्रविधि सार्वजनिक गरिएको हो।

2