Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

आठ वर्षपछि सञ्चालनमा आयो बसपार्क

आठ वर्षपछि सञ्चालनमा आयो बसपार्क
A A+ A-

जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित छिनामा बसपार्क सञ्चालनमा आएपछि सवारीसाधनको आवागमन सहज भएको छ ।

निर्माण सम्पन्न भएको आठ वर्षसम्म प्रयोगविहीन रहेको बसपार्कको जग्गा विवाद समाधान भएपछि सञ्चालनमा आएको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए ।

बसपार्क सञ्चालनमा आएपछि सदरमुकाम खलङ्गाका सडकमा सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता हटेको छ । बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी तिला कर्णाली यातायात सेवा प्रालिले लिएको छ ।

विसं २०७६ मा करिब रु एक करोड ६० लाखमा ठेक्का लागेको बसपार्कका सबै संरचना निर्माण भए पनि विवादका कारण सञ्चालनमा आउन सकेको थिएन । यसअघि सडकमा सवारीसाधन पार्किङ गर्दा बजार क्षेत्रको यातायात व्यवस्थापनमा समस्या हुने गरेको थियो । बसपार्क सञ्चालनमा आएपछि उक्त समस्या कम भएको नगरपालिकाले जनाएको छ ।

2