Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
A A+ A-

काठमाडौँ, असोज ३० गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपियाँ ६३ पैसा र बिक्रीदर १४१ रूपियाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रूपियाँ ५३ पैसा र बिक्रीदर १६४ रूपियाँ २३ पैसा रहनेछ ।

यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रूपियाँ ८७ पैसा र बिक्रीदर १८८ रूपियाँ ६७ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७५ रूपियाँ ७३ पैसा र बिक्रीदर १७६ रूपियाँ ४८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रूपियाँ ६८ पैसा र बिक्रीदर ९२ रूपियाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपियाँ २० पैसा र बिक्रीदर १०० रूपियाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपियाँ ५१ पैसा र बिक्रीदर १०८ रूपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपियाँ २९ पैसा र बिक्रीदर नौ रूपियाँ ३३ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ ७३ पैसा र बिक्रीदर १९ रूपियाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपियाँ ५० पैसा र बिक्रीदर ३७ रूपियाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपियाँ ५८ पैसा र बिक्रीदर ३८ रूपियाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ३२ पैसा र बिक्रीदर चार रूपियाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपियाँ २९ पैसा र बिक्रीदर ३८ रूपियाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपियाँ २३ पैसा र बिक्रीदर ३३ रूपियाँ ३७ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर ९ रूपियाँ ८८ पैसा र बिक्रीदर ९ रूपियाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपियाँ ८३ पैसा र बिक्रीदर १४ रूपियाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपियाँ ९० पैसा र बिक्रीदर २१ रूपियाँ ९९ पैसा तोकिएको छ ।

यस्तै, हङकङ डलर एकको खरिददर १८ रूपियाँ ०९ पैसा र बिक्रीदर १८ रूपियाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रूपियाँ १६ पैसा र बिक्रीदर ४६० रूपियाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रूपियाँ ०५ पैसा र बिक्रीदर ३७४ रूपियाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रूपियाँ २५ पैसा र बिक्रीदर ३६६ रूपियाँ ८१ पैसा रहेको छ । भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ ।

2