Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

पचास रुपियाँका बयालिस करोड नोट छापिँदै

पचास रुपियाँका बयालिस करोड नोट छापिँदै
A A+ A-

काठमाडौँ-  नेपाल राष्ट्र बैङ्कले ५० रुपियाँ दरका ४२ करोड थान नोट छाप्ने भएको छ । राष्ट्र बैङ्कले नोट छाप्नका लागि चिनियाँ कम्पनी ‘चाइना बैङ्क नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ ।

राष्ट्र बैङ्कले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामा सबैभन्दा कम मूल्यमा प्रस्ताव पेस गर्ने उक्त कम्पनी छनोट भएको जनाइएको छ ।

सम्झौता अनुसार उक्त कम्पनीले ५० रुपियाँ दरका ४२ करोड थान नोटको डिजाइन, छपाइ र आपूर्ति गर्ने छ । यसका लागि राष्ट्र बैङ्कले उक्त कम्पनीसँग एक करोड चार लाख २२ हजार ५३५.२१ अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब एक अर्ब ४८ करोड रुपियाँ) मा सम्झौता गरेको जनाएको छ । नयाँ नोटको डिजाइन भने राष्ट्र बैङ्कको स्वीकृत नीति अनुसार तय गरिने बताइएको छ ।

2