Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
A A+ A-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ४८ पैसा र बिक्रीदर १४३ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ४४ पैसा र बिक्रीदर १६५ रुपियाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ५६ पैसा र बिक्रीदर १८७ रुपियाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ६४ पैसा र बिक्रीदर १७७ रुपियाँ ३९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ९० पैसा र बिक्रीदर ९२ रुपियाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९९ पैसा र बिक्रीदर १०१ रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ २२ पैसा र बिक्रीदर १०९ रुपियाँ ६८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ०९ पैसा र बिक्रीदर नौ रुपियाँ १३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ०५ पैसा र बिक्रीदर २० रुपियाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ९९ पैसा र बिक्रीदर ३८ रुपियाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ १० पैसा र बिक्रीदर ३९ रुपियाँ २६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३९ पैसा र बिक्रीदर चार रुपियाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ७९ पैसा र बिक्रीदर ३८ रुपियाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ४० पैसा र बिक्रीदर ३४ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९३ पैसा र बिक्रीदर १४ रुपियाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०२ पैसा र बिक्रीदर २२ रुपियाँ ११ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ३१ पैसा र बिक्रीदर १८ रुपियाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपियाँ ५० पैसा र बिक्रीदर ४६५ रुपियाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३७७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३७९ रुपियाँ ५२ पैसा, ओमनी रियाल एकको खरिददर ३७० रुपियाँ ०८ पैसा र बिक्रीदर ३७१ रुपियाँ ६४ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

2