Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो
A A+ A-

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ ।

निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ०७ पैसा र बिक्रीदर १५० रुपियाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ १७ पैसा र बिक्रीदर १७४ रुपियाँ ८७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ३० पैसा र बिक्रीदर २०२ रुपियाँ ११ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपियाँ २३ पैसा र बिक्रीदर १९० रुपियाँ ९९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ ६१ पैसा र बिक्रीदर १०५ रुपियाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ८० पैसा र बिक्रीदर १०९ रुपियाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ३६ पैसा र बिक्रीदर ११७ रुपियाँ ८३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ७६ पैसा र बिक्रीदर २१ रुपियाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ र बिक्रीदर ४० रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ १६ पैसा र बिक्रीदर ४१ रुपियाँ ३२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ८६ पैसा र बिक्रीदर ४१ रुपियाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ८५ पैसा र बिक्रीदर ३८ रुपियाँ, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०२ पैसा र बिक्रीदर १० रुपियाँ ०६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ १५ पैसा र बिक्रीदर १६ रुपियाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३१ पैसा र बिक्रीदर २३ रुपियाँ ४० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपियाँ ६२ पैसा र बिक्रीदर ४९१ रुपियाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपियाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपियाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपियाँ ७९ पैसा र बिक्रीदर ३९१ रुपियाँ ३५ पैसा रहेको छ ।

यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

2