Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनचाँदीको मूल्य केही घट्यो

सुनचाँदीको मूल्य केही घट्यो
अ+ अ-

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ९ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २३० निर्धारण भएको छ ।

हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख ११ हजार १०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य ५ हजार २८५ निर्धारण भएको थियो । गत बुधबार एक तोला सुन ३ लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी ५ हजार ३७० मा खरिदबिक्री भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४४३ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

2