Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याज प्रस्ताव गर्न आह्वान

बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याज प्रस्ताव गर्न आह्वान
अ+ अ-

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी उपदान तथा पेन्सन कोषमा रहेको ७० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो। राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ५६ करोड रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १० करोड ५० लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले जेठ २१ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८२ असार ४ देखि २०८३ असार ४ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

2