udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आरजु राइस मिलले मधेशबाट १० हजार मेट्रिक टन धान खरिद गर्ने

आरजु राइस मिलले मधेशबाट १० हजार मेट्रिक टन धान खरिद गर्ने
A A+ A-

काठमाडौं। आरजु राइस मिल प्रालिले मधेश प्रदेशबाट १० हजार मेट्रिक टन जिरा मसिनो धान खरिद गर्ने योजना अघि सारेको छ। मिलले सर्लाही र रौतहटसहितका जिल्लाबाट खरिद गरिने उक्त धानको मूल्य ३९ करोड रुपैयाँभन्दा बढी हुने जनाएको छ।

मिलका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्र लेख्दै सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानबाट धान खरिद गर्ने प्रस्ताव गरेका छन्। यसका लागि मिलले किसानको धान संकलन, ढुवानी र गुणस्तर व्यवस्थापनमा सहजीकरण गर्ने योजना बनाएको छ।

प्रस्तावअनुसार २० प्रतिशत चिस्यान र ५ प्रतिशत भुस भएको धानका लागि मिलले प्रतिक्विन्टल ३ हजार ५ सय रुपैयाँ मूल्य तोकेको छ। यदि धानको गुणस्तर राम्रो भएमा, अर्थात् १४ प्रतिशत चिस्यान र भुस नभएको अवस्थामा सो मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ६२ रुपैयाँसम्म पुग्ने मिलले स्पष्ट पारेको छ।

मिलले किसानले न्यूनतम समर्थन मूल्यको पूर्ण लाभ पाउनका लागि ढुवानी खर्चमा प्रदेश सरकारको सहकार्य आवश्यक रहेको जनाएको छ। सहकारी तथा किसान समूहहरूमार्फत धान संकलन गर्दा लागत घटाउन सकिने मिलको भनाइ छ। यस्तो व्यवस्थाले स्थानीय बजारमा किसानलाई कम मूल्यमा धान बेच्नुपर्ने बाध्यता अन्त्य हुने र खरिद प्रक्रिया थप पारदर्शी हुने विश्वास मिलले लिएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action