Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

चाडपर्व लक्षित बजार अनुगमन सुरु

चाडपर्व लक्षित बजार अनुगमन सुरु
A A+ A-

काठमाडौं। चाडपर्व नजिकिएसँगै सरकारले खाद्य स्वच्छता र गुणस्तर सुनिश्चित गर्न बजार अनुगमन सुरु गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, चन्द्रागिरी नगरपालिका र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले पछिल्लो दुई दिनमा विभिन्न स्थानमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम २१ जना खाद्य व्यवसायीलाई आवश्यक सुधारका लागि निर्देशन दिइएको छ। टोलीले केही व्यवसायीलाई कारबाही र जरिवानासमेत गरेको जनाएको छ। चाडपर्वमा हुन सक्ने मिसावट र अखाद्य वस्तुको बिक्री रोक्न यस्तो कदम चालिएको हो।

2