Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel

हिमालयन बैंकका सम्पूर्ण बैंकिङ सेवा सञ्चालनमा

हिमालयन बैंकका सम्पूर्ण बैंकिङ सेवा सञ्चालनमा
A A+ A-

काठमाडौं: हिमालयन बैंकको आन्तरिक प्रणालीमा देखिएको प्राविधिक समस्या समाधान भएसँगै बैंकका सम्पूर्ण बैंकिङ सेवाहरू पुनः सामान्य रूपमा सञ्चालनमा आएका छन्। विगत केही दिनदेखि बैंकको प्रणालीमा समस्या देखिएको थियो।

बैंकले एक सूचना जारी गर्दै हाल सेवा प्रवाह सहज बन्दै गएको जनाएको छ। प्राविधिक समस्याका कारण ग्राहकहरूले भोग्नुपरेको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ। बैंकका अनुसार हाल ग्राहकहरूले बैंकबाट प्राप्त गर्ने सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।

बैंकले कुनै पनि समस्या वा थप जानकारी आवश्यक परेमा २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्रको सम्पर्क नम्बर ०१-५९७००८९ मा सम्पर्क गर्न आफ्ना ग्राहकहरूलाई अनुरोध गरेको छ।

2