Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
A A+ A-

काठमाडाैं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई न्यायिक स्वतन्त्रता, मानवअधिकारको संरक्षण र न्यायमा पहुँच विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै सन् २०२६ को एसिया कर्पोरेट एक्सिलेन्स एन्ड सस्टेनेबिलिटी अवार्डअन्तर्गत ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।

मलेसियाको क्वालालम्पुरमा आयोजित कार्यक्रममा श्रेष्ठलाई उक्त अवार्डबाट सम्मान गरिएको हो।

सर्वोच्च अदालतका २४औँ प्रधानन्यायाधीशका रूपमा कार्य गरेका श्रेष्ठले संवैधानिक सर्वोच्चता, कानुनी शासन, न्यायिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

उनको न्यायिक योगदानअन्तर्गत मौलिक हकको संरक्षण, सीमान्तकृत समुदायका अधिकार, वातावरणीय न्याय तथा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई समेत मूल्यांकन गरिएको आयोजकको भनाइ छ।

श्रेष्ठले न्यायालय सुधार, मुद्दा व्यवस्थापन, नागरिकको न्यायमा पहुँच विस्तार तथा न्यायिक प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने विषयमा निरन्तर जोड दिँदै आएका छन्। अवकाशपछि पनि उनी संवैधानिक बहस, कानुनी अध्ययन र सुशासनसम्बन्धी गतिविधिमा सक्रिय छन्। उनी संविधान निगरानी समूहका अध्यक्षसमेत हुन्।

2