Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

पोखरामा माछापुच्छ्रे दौड मंसिर २६ गते हुने

पोखरामा माछापुच्छ्रे दौड मंसिर २६ गते हुने
A A+ A-

काठमाडौं । पोखरामा आगामी मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने भएको छ। माछापुच्छ्रे बैंकको मुख्य प्रायोजन तथा हिमालयन ट्रेल रनिङको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ।

प्रतियोगिता चार विधामा सञ्चालन हुनेछ। धावकहरूले ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट), २१ किलोमिटर र ४२ किलोमिटर दौडमा सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुकले आयोजकको आधिकारिक वेबसाइटमार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्नेछन्।

बढ्दो व्यस्त जीवनशैलीका कारण शारीरिक गतिविधि कम हुँदै गएको अवस्थामा नियमित व्यायाम र खेलकुदप्रति जनचेतना बढाउने उद्देश्यले प्रतियोगितामा सहकार्य गरिएको बैंकले जनाएको छ।

प्रतियोगिताले पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै नेपालको प्राकृतिक सौन्दर्य र खेल पर्यटनको पहिचान विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

2