Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
A A+ A-

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्री दर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलरको खरिद दर ९१ रुपैयाँ ८४ पैसा र बिक्री दर ९२ रुपैयाँ २३ पैसा तोकिएको छ। क्यानाडियन डलर एकको खरिद दर १०० रुपैयाँ ८७ पैसा र बिक्री दर १०१ रुपैयाँ २९ पैसा निर्धारित गरिएको छ।

युरोपियन युरो एकको खरिद दर १६४ रुपैयाँ २८ पैसा र बिक्री दर १६४ रुपैयाँ ९८ पैसा कायम गरिएको छ भने बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १८६ रुपैयाँ ८४ पैसा र बिक्री दर १८७ रुपैयाँ ६२ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार आवश्यक परेमा आज तोकिएको विनिमय दर परिमार्जन गर्न सकिनेछ।

2