काठमाडौं- सरकारले निर्माणाधीन प्रशारण लाइन निर्माणका लागि ७० अर्व रुपियाँ बजेट छुट्याएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो । विद्युत नपुगेका कर्णालीको गाउँमा विद्युत पुर्याइने उहाँले बताउनुभयो ।