Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

८१ करोड ४७ लाखको जुवा खेल्ने १७ जना पक्राउ

८१ करोड ४७ लाखको जुवा खेल्ने १७ जना पक्राउ
A A+ A-

काठमाडौँ- विभिन्न देशका नागरिकहरूलाई ह्वाटसप र इन्स्टाग्राम मार्फत सम्पर्कमा ल्याई अनलाइन डेटिङ साइटको प्रयोग गरी हारजित हुने तवरले व्यावसायिक रूपमा अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने कार्यमा संलग्न १७ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।

जुवा भइरहेको भन्ने विशेष सूचना पछि प्रहरीको टोलीले ललितपुर मनपा २६ जैनखेल भ्यु टावर स्थित घर र ललितपुर मनपा १० नख्खु स्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिई व्यावसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्नहरू ५ जना भारतीय नागरिक र १२ जना नेपाली नागरिकहरूलाई सोमबार पक्राउ गरेको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो ।

उनीहरूबाट ल्यापटप तथा मोबाइलहरू बरामद गरेको छ । सोही ल्यापटप र मोबाइलहरूबाट प्रारम्भिक अनुसन्धान गर्दा ८१ करोड ४७ लाख ५७ हजार चार सय छयालिस रूपियाँ बरावरको जुवा कारोबार गरेको देखिएको आचार्यले जानकारी दिनुभयो ।

उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिमको जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान गरी कारबाही अघि बढाइएको जनाएको छ ।

पक्राउ पर्नेहरूको विवरण:

 

2