Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

राष्ट्र बैंकमा फेरिए प्रवक्ता, किरण पण्डितलाई दिइयो जिम्मेवारी

राष्ट्र बैंकमा फेरिए प्रवक्ता, किरण पण्डितलाई दिइयो जिम्मेवारी
अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी किरण पण्डितलाई दिइएको छ।

पण्डितलाई आज जेठ २१ गतेदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी दिइएको हो। कार्यकारी निर्देशक पण्डित हाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा कार्यरत छन्।

पण्डित २०६२ सालमा राष्ट्र बैंक प्रवेश गरेका थिए। उनी बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखालगायतमा काम गरेको अनुभव रहेको छ।

यसअघि राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल रहेका थिए। उनी मुद्रा व्यवस्थापन विभागमा कार्यरत छन्।

2