Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

पाँच करोड राजस्व सङ्कलन

पाँच करोड राजस्व सङ्कलन
A A+ A-

सुनसरी- सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा रु. पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १० महिनामा रु. पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले राससलाई जानकारी दिनुभयो ।

चालु आवको साउनमा रु. ४७ लाख ३४ हजार ४६९, भदौमा रु. ६१ लाख पाँच हजार ५०२, असोजमा रु. ३२ लाख ९ हजार ५३६, कात्तिकमा रु. ३६ लाख ३७ हजार २०७, मङ्सिरमा रु. ५२ लाख ९१ हजार ५६४, पुसमा रु. ७१ लाख ६८ हजार २९८, माघमा रु. ४० लाख ३२ हजार ६५५ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, फागुनमा रु. ४२ लाख ९५ हजार ६७२, चैतमा रु. ३४ लाख ५५ हजार ५०५, वैशाखमा रु. ४७ लाख एक हजार ३८७ र जेठमा रु ३५ लाख ६५ हजार ५५० गरी जम्मा रु. पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन भएको छ ।

2