Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आइपिओ जारी गर्दै होटेल गरिमा

आइपिओ जारी गर्दै होटेल गरिमा
अ+ अ-

काठमाडौँ- होटेल गरिमा लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले एनआइएमबी एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार एनआइएमबी एस क्यापिटल लिमिटेडले आइपिओ सम्बन्धित विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा रही होटेललाई गरिमा आइपिओ प्रक्रियाको तयारी, नियामक निकायसँगको समन्वय तथा संस्थागत व्यवस्थापन परिपालनासम्बन्धी कम्पनीको कार्य सुदृढीकरणमा आवश्यक परामर्श र सहयोग प्रदान गर्ने उल्लेख छ ।

2