Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

प्रधानमन्त्री ओलीद्वारा त्रिवि क्रिकेट रङ्गशालाको निरीक्षण

प्रधानमन्त्री ओलीद्वारा त्रिवि क्रिकेट रङ्गशालाको निरीक्षण
A A+ A-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि क्रिकेट रङ्गशालाको निरीक्षण गर्नुभएको छ ।

अनेरास्ववियुको महाधिवेशनका लागि कीर्तिपुर पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँबाट फर्किने क्रममा क्रिकेट रङ्गशालाको निरीक्षण गर्नुभएको हो ।

उहाँले क्रिकेट स्टेडियम निर्माणको प्रगति विवरण साथै समयमै सकिने वा नसकिने विषयको जानकारी लिनुभएको थियो ।

उहाँ प्रधानमन्त्रीमा नियुक्त भएलगतै मन्त्रिपरिषद्को बैठकबाट त्रिवि क्रिकेट रङ्गशालालाई एक सय दिनभित्र प्याराफिट र फ्लड लाइट जडान गरी अन्तर्राष्ट्रिय स्तलको बनाउने निर्णय गरिएको थियो ।

तर प्राविधिक कारणले निर्माण कार्य समयमै सम्पन्न हुन सकेको थिएन । गत फागुन २० गतेबाट रङ्गशालाको निर्माण कार्य सुरु भएको थियो ।

2