Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

होटल गरिमा लिमिटेडले आइपिओ निष्कासन गर्ने

होटल गरिमा लिमिटेडले आइपिओ निष्कासन गर्ने
अ+ अ-

इटहरी- इटहरीमा होटल सोल्टी वेस्टेन्ड सञ्चालन गरिरहेको होटल गरिमा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ ।

होटल गरिमा लिमिटेडले एनआइएमवी एस क्यापिटलसँग आइपिओको रोडम्याप सम्झौता गरेको हो । होटल गरिमाका तर्फबाट रोडम्याप आइपिओका लागि प्रबन्ध निर्देशक विनोद पौडेल र एनआइएमबी एस क्यापिटलका डेपुटी सिइओ सचिन्द्र ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौता अनुसार, एनआइएमबी एस क्यापिटल लिमिटेडले आइपिओ सम्बन्धित विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा होटल गरिमा लिमिटेडलाई आइपिओ प्रक्रियाको तयारी, नियामक निकायहरूसँगको समन्वय तथा संस्थागत व्यवस्थापन परिपालनासम्बन्धी कम्पनीको कार्य सुदृढीकरणमा आवश्यक परामर्श र सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ ।

होटल गरिमा लिमिटडेका प्रबन्ध निर्देशक पौडेलले आइपिओ जारी गर्ने गरी भएको यस सम्झौता होटल गरिमा लिमिटेडको पूँजी बजार प्रवेशका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, एनआइएमबी एस क्यापिटल लिमिटेडका डेपुटी सीइओ ढुङ्गानाले होटल गरिमा लिमिटेडको आइपिओ यात्रामा आवश्यक सम्पूर्ण प्राविधिक मार्गदर्शन तथा रणनीतिक सल्लाह उपलब्ध गराउने बताउनुभयो ।

2