Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

दसैँ नजिकिएसँगै असनमा चङ्गा र लट्टाको व्यापार बढ्यो

दसैँ नजिकिएसँगै असनमा चङ्गा र लट्टाको व्यापार बढ्यो
A A+ A-

काठमाडौं: हिन्दुहरूको महान् चाड बडादसैँ नजिकिएसँगै काठमाडौंको असन क्षेत्रमा चङ्गा, लट्टा र धागोको व्यापारमा चहलपहल बढेको छ। दसैँको बिदामा पिङ खेल्ने र चङ्गा उडाउने परम्परा रहेकाले यसको माग बढेको व्यापारीहरूले बताएका छन्।

असनका पसलहरूमा अहिले विभिन्न आकार र प्रकारका चङ्गाहरू बिक्रीका लागि राखिएका छन्। व्यापारीका अनुसार चङ्गाको मूल्य ५ रुपियाँदेखि १०० रुपियाँसम्म रहेको छ भने धागो र लट्टाको मूल्य १०० रुपियाँदेखि ३,००० रुपियाँसम्म पर्छ। दसैँ नजिकिँदै जाँदा चङ्गा र लट्टाको माग अझ बढ्ने व्यापारीहरूको अपेक्षा छ।

2