Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपाल एसबिआईको अध्यक्षमा कुन्चा चयन

नेपाल एसबिआईको अध्यक्षमा कुन्चा चयन
अ+ अ-

काठमाडौँ- नेपाल एसबिआई बैङ्क लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा वेंकट वंशीधर कुन्चालाई चयन गरेको छ । बैङ्क सञ्चालक समितिको ५३६ औँ बैठकले स्टेट बैङ्क अफ इन्डियालाई प्रतिनिधित्व गर्दै आएका सञ्चालक कुन्चालाई बैङ्क सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।

नेपाल राष्ट्र बैङ्कका गर्भनर प्राडा विश्वनाथ पौडेलले बैङ्कका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष कुन्चालाई आइतबार पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।

अध्यक्ष कुन्चा एसबिआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैङ्किङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत हुनुहुन्छ । उहाँले एसबिआईको २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्नुहुन्छ ।

2