Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

इन्धन भण्डारण र एआई फ्याक्ट्रीमा लगानी गर्न ‘मातृभूमि कोष’ स्थापना गरिने

इन्धन भण्डारण र एआई फ्याक्ट्रीमा लगानी गर्न ‘मातृभूमि कोष’ स्थापना गरिने
A A+ A-

काठमाडौँ- सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई (कृत्रिम बौद्धिकता) फ्याक्ट्रीजस्ता रणनीतिक महत्त्वका आयोजनामा लगानी गर्न ‘मातृभूमि कोष’ स्थापना गर्ने भएको छ ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गर्नुभएको हो । उहाँले विदेशी ऋण वा लगानीमा सञ्चालित आयोजनामा विनिमय जोखिम न्यूनीकरण गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाइएको समेत बताउनुभयो ।

यसैगरी अर्थमन्त्री डा. वाग्लेले मुलुकको सार्वभौम साख मूल्याङ्कनमा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गरिने जानकारी दिनुभयो । वित्तीय क्षेत्रको सुधारका विषयमा चर्चा गर्दै उहाँले नेपाललाई ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउने घोषणासमेत गर्नुभयो । उहाँले राष्ट्रिय वाणिज्य बैङ्कमा राज्यको पुँजी वृद्धि गर्ने प्रस्तावसमेत सरकारले बजेटमार्फत अघि सारेको बताउनुभयो ।

2