Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तोलामा दुई सयले घट्यो सुनको मूल्य

तोलामा दुई सयले घट्यो सुनको मूल्य
अ+ अ-

काठमाडौँ- स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु तीन लाख १० हजार १०० मा खरिद–बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने तीन लाख १० हजार ९०० निर्धारण भएको छ ।

भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा रु २० हजार ५०० ले वृद्धि भएको थियो ।

यस्तै, चाँदीको मोल तोलामा १० ले बढेको छ । आइतबार प्रतितोला पाँच हजार ३४५ मा खरिद बिक्री भएको चाँदी आजका लागि भने पाँच हजार ३५५ तय भएको छ ।

2