Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

पूर्व गृहमन्त्री सुधन गुरुङको छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

पूर्व गृहमन्त्री सुधन गुरुङको छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय
A A+ A-

काठमाडौँ- मन्त्रीपरिषद् बैठकले पूर्व गृहमन्त्री सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले भन्नुभयो, ‘पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको छ ।’

उहाँका अनुसार प्रतिवेदन अध्ययन गरेर थप निर्णय हुने छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रवक्ता पोखरेलले प्रतिवेदन ग्रहण गरेपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । उहाँले तत्काल गृहमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाउने विषयमा कुनै निर्णय नभएको उल्लेख गर्नुभयो । ‘आजको बैठकबाट त्यस्तो कुनै निर्णय भएको छैन ।’

त्यसैगरी सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने, निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने र विशाल कुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

2