Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

प्रधानमन्त्री शाहसँग एसियाली विकास बैंकका अध्यक्ष भेट

प्रधानमन्त्री शाहसँग एसियाली विकास बैंकका अध्यक्ष भेट
प्रधानमन्त्री शाहसँग एडीबीका अध्यक्ष मासातोको भेटवार्ता प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार भेटवार्ता गर्नुहुँदै एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
A A+ A-

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहसँग मङ्गलबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सो भेटवार्तामा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

हाल नेपाल भ्रमणमा रहनुभएका कान्डाले सोमबारमात्र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गर्नुभएको थियो । सोमबार नै नेपाल सरकार र एडिबीबिच करिब २५ अर्ब अर्थात् १६ करोड ५० लाख रुपियाँ अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो ।

2