Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

सुनचाँदीको मूल्य घट्यो

अ+ अ-

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा दुई हजार ४०० र चाँदी १६० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३४० कायम भएको छ ।

हिजो छापावाल सुुन प्रतितोला दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

2