Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

निफ्रा हरित ऊर्जा ऋणपत्रमा एक दिन थपियो आवेदन दिने म्याद

निफ्रा हरित ऊर्जा ऋणपत्रमा एक दिन थपियो आवेदन दिने म्याद
A A+ A-

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ‘निफ्रा हरित ऊर्जा ऋणपत्र’मा आवेदन दिने म्याद एक दिन थपिएको छ।

निफ्राले गत जेठ १८ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो। यो ऋणपत्रमा आज जेठ २१ गतेसम्म आवेदन दिने म्याद रहेको थियो। तर, भोटो जात्रामा सार्वजनिक बिदा दिइएकोले १ दिन म्याद थपेर भोलि जेठ २२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको हो।

निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र बिक्री खुला गरेको छ। त्यसमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ।

सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइमध्ये १ लाख इकाइ सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ। बाँकी १९ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

निफ्राको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ। निफ्राको यो ऋण ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्।

2