Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढी प्रभावित क्षेत्रमा एनसेलले तीन दिन निःशुल्क डेटा र भ्वाइस सेवा दिने एनसेल

बाढी प्रभावित क्षेत्रमा एनसेलले तीन दिन निःशुल्क डेटा र भ्वाइस सेवा दिने एनसेल
A A+ A-

काठमाडौं। एनसेलले बुधबार बिहान रसुवा जिल्लामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा र भ्वाइस सेवा उपलब्ध गराउने भएको छ।

कम्पनीका अनुसार प्रभावित क्षेत्रका सर्वसाधारणले तीन दिनसम्म निःशुल्क भ्वाइस तथा डेटा सेवा प्रयोग गर्न पाउनेछन्। साथै, तीन दिनको समयावधिसहित १०० वटा एसएमएस पनि निःशुल्क उपलब्ध गराइनेछ।

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुर्‍याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइएको एनसेलले जनाएको छ।

आपत्कालीन अवस्थामा सञ्चार सेवा निरन्तर रहनु अत्यन्त महत्वपूर्ण हुने भएकाले प्रभावित नागरिकलाई आवश्यक सूचना आदानप्रदान तथा उद्धार कार्यमा समन्वय गर्न यो सुविधाले सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

एनसेलले विगतदेखि नै प्राकृतिक विपद्का समयमा सञ्चार सेवा निरन्तरता, खोज तथा उद्धार र राहत कार्यमा सहयोग गर्दै आएको जनाएको छ। बाढीबाट उत्पन्न आपत्कालीन परिस्थितिमा प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरिएको कम्पनीले स्पष्ट पारेको छ।

2