Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

हिमालय एअरलाइन्स्को काठमाडौँ-सांघाई सिधा उडान पुनः सुरु

हिमालय एअरलाइन्स्को काठमाडौँ-सांघाई सिधा उडान पुनः सुरु
A A+ A-

काठमाडौं। हिमालय एअरलाइन्स्ले काठमाडौँ र सांघाईबीचको सिधा उडान सेवा पुनः सुरु गरेको छ। एअरलाइन्स्ले सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित उडान सञ्चालनमा ल्याएको हो।

प्रारम्भिक चरणमा यो रुटमा सातामा दुई पटक उडान हुनेछ। एअरलाइन्स्का अनुसार काठमाडौँबाट हरेक सोमबार र शुक्रबार तथा सांघाईबाट मंगलबार र शनिबार उडान हुनेछ। यात्रुको माग र चापको आधारमा भविष्यमा उडान संख्या थप गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

हिमालय एअरलाइन्स्ले काठमाडौँ-सांघाई रुटमा नियमित सिधा उडान गर्ने एकमात्र नेपाली वायुसेवा कम्पनी भएको दाबी गरेको छ।

एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले यो उडानले नेपाल र चीनबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा मद्दत पुग्ने बताए।

उनले यस रुटले चीनबाट नेपाल आउने पर्यटकको संख्या वृद्धि गर्न र पर्यटन तथा व्यापार क्षेत्रलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको उल्लेख गरे।

यात्रुहरूले एअरलाइन्स्को टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर, वेबसाइट वा मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन्।

2