Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

समस्याग्रस्त १२ सहकारीका २३५ बचतकर्ताले फिर्ता पाए रकम

समस्याग्रस्त १२ सहकारीका २३५ बचतकर्ताले फिर्ता पाए रकम
A A+ A-

काठमाडौं: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ वटा समस्याग्रस्त सहकारी संस्थाका २३५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिले साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर सो रकम उपलब्ध गराएको जनाएको छ।

सरकारले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति व्यवस्थापन र ऋण असुलीमार्फत प्राप्त भएको रकमबाट बचतकर्ताको पैसा फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो।

समितिले आगामी दिनमा पनि बचतकर्ताहरूको बचत रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया जारी राख्ने जनाएको छ। सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट पीडित बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ।

2