Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सन् २०२६ विश्व रोबोट सम्मेलन बेइजिङमा सुरु

सन् २०२६ विश्व रोबोट सम्मेलन बेइजिङमा सुरु
A A+ A-

बेइजिङ।  सन् २०२६ को विश्व रोबोट सम्मेलन अगस्ट १९ देखि चीनको राजधानी बेइजिङमा सुरु भएको छ। पाँच दिनसम्म चल्ने सम्मेलन विश्व रोबोटिक्स क्षेत्रका नवीनतम उपलब्धि र प्रविधि प्रदर्शन, नयाँ उत्पादन सार्वजनिक तथा अत्याधुनिक प्रविधिबारे अन्तर्राष्ट्रिय आदान–प्रदानको प्रमुख मञ्च बन्ने अपेक्षा गरिएको छ।

सम्मेलनले सर्वसाधारणलाई रोबोटिक्स र अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव गर्ने अवसरसमेत प्रदान गर्नेछ। यसमा मुख्य सम्मेलन, प्रविधि प्रदर्शनीसहित ७० भन्दा बढी कार्यक्रम आयोजना हुँदैछन्।

आयोजकका अनुसार सम्मेलनलाई ३० अन्तर्राष्ट्रिय संस्थाले समर्थन गरेका छन्। प्रदर्शनीमा सहभागी कम्पनीको संख्या ३०० भन्दा बढी पुगेको छ, जुन गत वर्षको तुलनामा ६९ प्रतिशतले बढी हो।

प्रदर्शनीमा ३ हजारभन्दा बढी रोबोट तथा सम्बन्धित उत्पादन र प्रविधि प्रदर्शन गरिनेछन्। तीमध्ये करिब ३०० वटा नयाँ उत्पादन तथा प्रविधि पहिलोपटक सार्वजनिक गरिने जनाइएको छ।

चीनको रोबोटिक्स उद्योगले पनि तीव्र विस्तार गरिरहेको छ। उपलब्ध तथ्यांकअनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म चिनियाँ रोबोटिक्स कम्पनीहरूको कुल कारोबार आम्दानी ९० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २६.९ प्रतिशतले बढी हो।

रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता (एआई) र स्वचालन प्रविधिको तीव्र विकाससँगै चीनले उत्पादन, सेवा तथा औद्योगिक क्षेत्रमा रोबोटको प्रयोग विस्तार गर्दै लगेको छ।

2