Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

फक्ताङ्लुङ गाउँपालिकामा कृषि ढुवानी सेवा सञ्चालन

अ+ अ-

ताप्लेजुङ। फक्ताङ्लुङ गाउँपालिकाले ‘कृषि ढुवानी’ सेवा सञ्चालनमा ल्याएको छ ।

पालिकामा उत्पादन भएका सागसब्जी तथा अन्य अन्नबाली खेर जान थालेपछि किसानलाई बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले ढुवानी सेवा सञ्चालनमा ल्याएको हो । पालिकाले रु २० लाखमा ढुवानीको साधन खरिद गरी दुवानी सेवा सञ्चालनमा ल्याएको छ । गाउँघरमा उक्त ढुवानी सेवालाई किसानको एम्बुलेन्स भन्न थालिएको छ ।

किसान र उपभोक्ताबीच व्यावसायिक सम्बन्ध स्थापित गर्ने उद्देश्यले कृषि ढुवानी सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । ढुवानी सेवा सञ्चालनमा आएसँगै बिचौलियाको प्रभाव अन्त्य भएको छ । किसान खुसी भएका छन् भने उनीहरुले सन्तोषजनका मूल्य पाएका छन् ।

उक्त सेवा सञ्चालन भएबाट दुर्गम गाउँका किसानलाई राहत मिलेको छ । हिजो बारीमा कुहिएर जाने सागसब्जीको अहिले मूल्य पाएका छन् ।

2