Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब
A A+ A-

जेरुसेलम। इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्ततः आफ्नो चाहना पूरा गरे । तर छ महिना लामो युद्धपछि इरानलाई कमजोर बनाउने उहाँको रणनीतिक उद्देश्य अपेक्षित रूपमा पूरा नभएको विश्लेषण हुन थालेको छ ।

इजरायलले युद्धको सुरुमै इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्या गर्नुका साथै आणविक कार्यक्रम र सैन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको दाबी गरेको छ । तर इरानी शासन कायमै छ र युद्धपछि थप आक्रामक देखिएको छ । तेल अभिवस्थित राष्ट्रिय सुरक्षा अध्ययन संस्थानका पूर्व वरिष्ठ गुप्तचर विश्लेषक ड्यानी सिट्रिनोभिजले इजरायलले सैन्य उपलब्धि हासिल गरे पनि रणनीतिक रूपमा असफल भएको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बदलिँदो नीतिले पनि इजरायलको अवस्था जटिल बनाएको छ । फेब्रुअरीको अन्त्यमा युद्धमा इजरायलसँग उभिनुभएका राष्ट्रपति ट्रम्पले अप्रिलमा युद्धविराम र वार्तामार्फत समाधान खोज्न जोड दिए । पछिल्लो समय उहाँले इरानमाथि आर्थिक दबाब बढाए पनि प्रतिबन्धमा राहत दिने सम्झौताको सम्भावना खुला राखेको छ ।

सिट्रिनोभिजका अनुसार इजरायलसामु अब इरानसँग नयाँ आणविक सम्झौता स्वीकार गर्ने वा उसलाई थप कमजोर बनाउने प्रयास गर्दा आणविक हतियार विकासतर्फ धकेल्ने जोखिम लिने दुविधा छ । नेतान्याहुले शासन परिवर्तन आफ्नो प्रत्यक्ष लक्ष्य नभएको बताउनुभए पनि युद्धको स्वरूपले इरानको सैन्य क्षमता कमजोर बनाएर आवश्यक परे पुनः आक्रमण गर्ने रणनीति देखाएको छ ।

टुरान रिसर्च सेन्टरका वरिष्ठ फेलो एलेक्स ग्रिनबर्गका अनुसार युद्धले इरानको आणविक कार्यक्रम, सैन्य जनशक्ति र अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएको छ । उनका अनुसार इजरायलले इरानको रणनीतिक खतरा घटाउने मुख्य सैन्य लक्ष्य हासिल गरेको हुन सक्छ । तर अमेरिका–इरानबीच इजरायलका लागि अनुकूल सम्झौता हुने सम्भावनाप्रति उहाँले शङ्का व्यक्त गरेको छ ।

युद्धले इजरायलको प्रमुख सहयोगी अमेरिकासँगको सम्बन्धलाई पनि जटिल बनाएको छ । जेरुसेलमको हिब्रू विश्वविद्यालय र अगाम इन्स्टिच्युटले जुनमा गरेको सर्वेक्षणमा ९२ प्रतिशत इजरायलीले इरानले युद्धबाट बढी लाभ लिएको वा युद्ध जितेको विश्वास गरेको पाइएको थियो । अक्टोबर २७ को निर्वाचनअघि यस्तो जनमत नेतान्याहुका लागि राजनीतिक चुनौती बनेको छ ।

युद्धले इरानी जनतामा इजरायल र अमेरिकाप्रति दीर्घकालीन शत्रुता बढाउने जोखिमसमेत देखिएको छ । तेल अभिव विश्वविद्यालयकी वरिष्ठ अनुसन्धानकर्ता लियोरा हेन्डेलम्यान–बाभुरका अनुसार नागरिक हताहत र पूर्वाधारको विनाशसँग युद्ध जोडिएमा भविष्यमा इरानसँग मेलमिलाप कठिन हुन सक्छ । उहाँका अनुसार इरानी नेतृत्व परिवर्तन भए पनि युद्धले सिर्जना गरेको शत्रुता लामो समयसम्म कायम रहन सक्छ ।

2