Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

सुपर एल निनोको जोखिम: तराईमा सुक्खाको चेतावनी

सुपर एल निनोको जोखिम: तराईमा सुक्खाको चेतावनी
A A+ A-

काठमाडौं- सम्भावित ‘सुपर एल निनो’का कारण नेपालमा वर्षा घटेर तराईमा पानीको अभाव र सुक्खाको जोखिम बढ्न सक्ने भन्दै सरकारले जल, ऊर्जा, कृषि र खाद्य सुरक्षाका लागि पूर्वतयारी तीव्र बनाउन थालेको छ।

जल तथा ऊर्जा आयोगले आयोजना गरेको ‘सुपर एल निनो र जलवायु जोखिम’सम्बन्धी राष्ट्रिय गोष्ठीमा विज्ञहरूले एल निनोबाट सिर्जना हुन सक्ने जलवायुजन्य जोखिमको पूर्वानुमान, प्रभाव न्यूनीकरण र संकट व्यवस्थापनबारे छलफल गरेका छन्।

विशेषगरी तराई क्षेत्रमा वर्षा कम हुँदा खानेपानी, सिँचाइ र कृषि उत्पादनमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले सम्भावित सुक्खाको अवस्थालाई ध्यानमा राखेर आवश्यक तयारी गर्नुपर्नेमा जोड दिइएको छ।

एल निनोको प्रभाव जलस्रोतमा मात्र सीमित नरही विद्युत् उत्पादन, सिँचाइ, कृषि तथा खाद्य सुरक्षासम्म पुग्न सक्ने भएकाले सम्बन्धित निकायबीच बलियो समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

मन्त्रालयले एल निनोबाट पर्न सक्ने सम्भावित प्रभावको पूर्वानुमान गरी आवश्यक रणनीति निर्माण र कार्यान्वयन अघि बढाइसकेको जनाएको छ।

विश्वभरका जल तथा मौसमविद् तथा विज्ञहरूको सहभागिता रहेको गोष्ठीले नेपालमा आउन सक्ने जलवायुजन्य संकटको पूर्वतयारी र जोखिम न्यूनीकरणका लागि थप आधार तयार गर्ने अपेक्षा गरिएको छ।

2