Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

इन्धनको मूल्यवृद्धिले युरोपमा प्रदर्शन चर्कियो

इन्धनको मूल्यवृद्धिले युरोपमा प्रदर्शन चर्कियो
A A+ A-

काठमाडौं: युरोपभर इन्धनको मूल्यवृद्धि र बढ्दो जीवनयापनको खर्चविरुद्ध जनअसन्तोष चर्किएको छ। महँगी, कमजोर सार्वजनिक सेवा र घट्दो क्रयशक्तिका कारण विभिन्न देशमा भइरहेका प्रदर्शनको राजनीतिक लाभ दक्षिणपन्थी तथा लोकप्रियतावादी दलहरूले लिन थालेका छन्।

फ्रान्स, इटाली, जर्मनी, पोल्यान्ड, पोर्चुगल, स्पेन, बेल्जियम र अल्बानियामा प्रदर्शनहरू भएका छन्। आगामी वर्ष फ्रान्स, इटाली र पोल्यान्डमा हुन लागेको निर्वाचनका कारण यो आर्थिक असन्तोषले राजनीतिक समीकरणमा प्रभाव पार्ने देखिएको छ।

फेब्रुअरीमा शुरू भएको अमेरिका-इरान युद्धले ऊर्जा बजारमा दबाब बढाएको छ। युरोपेली आयोगका अनुसार यस द्वन्द्वका कारण युरोपले करिब १०० अर्ब युरो बराबरको आर्थिक क्षति बेहोरेको छ। यस अवधिमा ग्यासको मूल्य करिब १४० प्रतिशतले बढेको छ भने डिजेलको मूल्य दोब्बर भएको छ। फ्रान्समा विद्यालयको अवस्थालाई लिएर शुरू भएको प्रदर्शन हिंसात्मक बनेको छ। राष्ट्रपति इम्यानुएल म्याक्रोंले प्रदर्शनकारीका मागलाई वैध भने पनि हिंसा र लुटपाटको कडा आलोचना गरेका छन्। नान्टेसमा प्रदर्शनमा सहभागी २१ वर्षीय क्वेन्टिन लेभिलुले जीवनयापनको खर्च धान्न कठिन भएको बताएका छन्।

इटालीमा पनि इन्धनको मूल्य बढेका कारण किसान र मजदुर सडकमा उत्रिएका छन्। कालनिसेट्टा प्रान्तका किसान प्रतिनिधि अर्कान्जेलो गाम्बिनोले इन्धनको लागत दोब्बरभन्दा बढी पुगेकाले आफूहरू ठप्प भएको बताएका छन्। त्यस्तै, पोर्चुगलको लिस्बनमा दशौं हजार मानिसले महँगी र आवासको समस्याविरुद्ध प्रदर्शन गरेका छन्। स्पेन र बेल्जियममा पनि यस्तै प्रदर्शनहरू भएका छन्। राजनीतिकशास्त्री गिल्स इभाल्डीका अनुसार घट्दो क्रयशक्ति लोकप्रियतावादी राजनीतिलाई अघि बढाउने प्रमुख कारक बनेको छ। केही राजनीतिज्ञले ऊर्जा मूल्य घटाउन रुससँगको ऊर्जा सम्बन्ध पुनःस्थापित गर्न माग गरिरहेका छन्, जसले युक्रेनलाई समर्थन गर्ने युरोपको नीतिमाथि दबाब बढाएको छ।

2